सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले हरेक वर्षको जुलाई २९ तारिखलाई 'विश्व बाघ दिवस'का रूपमा मनाउने घोषणा गरेसँगै नेपालसहित विश्वभर यो दिवस नियमित रूपमा मनाउन थालिएको...