हालसम्म महामन्त्री विपिन कुमार आचार्यसहित लिमा अधिकारी, हरि ढकाल र समीक्षा बास्कोटाको सहभागिता निश्चित भइसकेको छ भने बाँकी सदस्यहरूको चयन प्रक्रिया जारी छ। भ्रमण टोलीका सबै सदस्यहरूको नाम टुङ्गो लागेपछि...