काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत...