वडाध्यक्ष पक्राउ

सेवाग्राहीसँग ८० हजार घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ

झापा । झापाका एक वडाध्यक्ष सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्। झापाको बुद्धशान्ति गाउँपालिका २ नम्बर वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका हुन्। ...

धेरै पढिएको