लैङ्गिक हिंसाविरुद्धको दिवस

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस : ‘न्याय सुनिश्चित गरौं, पीडितको संरक्षण गरौं, दण्डहीनताको अन्त्य गरौं’

डोमिनिकन गणतन्त्रका तीन राजनीतिक अभियन्ता मिराबल दिदीबहिनीको सम्झनामा सन् १९८१ देखि महिला अधिकारकर्मीहरूले नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । सन् १९६० मा तत्कालीन शासक राफेल...

ताजा समाचार

धेरै पढिएको