काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार...