ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन वडाभित्रका न्ह्यौ पाटी, गाबु पाटी, कृष्ण पाटी, सिकली पाटी, गणेश पाटीलगायतका पाटी, ढुङ्गेधारा, मन्दिर, इनार तथा गुठी घरहरूको पुनर्निर्माण एवं मर्मतसम्भार गरिनेछ। ...