ललितपुर महानगरले स्मार्ट स्ट्रिट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइट जस्ता नवीनतम प्रविधि नेपालमै पहिलोपटक सफलतापूर्वक प्रयोग गरिसकेको उल्लेख गर्दै मेयर महर्जनले यसैको निरन्तरता स्वरूप अब ई-चलान प्रणाली भित्र्याइएको बताए। ...