राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ, जसबाट अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन्। ...