पीडित २६ वर्षीया नाइजेरियाली युवती रिता अजुको हाल गर्भवती अवस्थामा छिन् र उनले आफूसँग खाने पैसा समेत नभएको गुनासो पोखेकी छन् । आफू गर्भवती भएको जानकारी पाएलगत्तै सांसद कार्की सम्पर्कविहीन...