रास्वपा सांगठनिक दौडमा

रास्वपा सांगठनिक दौडमा: आज थप २९ जिल्लामा अधिवेशन हुँदै, महाधिवेशन अघि ६७ जिल्ला समेट्ने रणनीति

आजको अधिवेशन सकिएसँगै पार्टीको मुख्य संगठन र बलियो पकड रहेका अधिकांश जिल्लाहरूको अधिवेशन तथा प्रतिनिधि छनोट प्रक्रियाले पूर्णता पाउनेछ। भौगोलिक विकटता र आन्तरिक तयारी नपुगेका कारण बाँकी रहेका १० वटा...

ताजा समाचार

धेरै पढिएको