सो क्रममा उनले सांसदहरूलाई वर्तमान सरकारको कार्यशैलीलाई लिएर कम्तीमा ‘हन्ड्रेड डेज’ (सय दिन) सम्म कुनै पनि सार्वजनिक टिप्पणी नगर्न निर्देशन दिएका छन्। सञ्चारमाध्यममा दिइने अदूरदर्शी अन्तर्वार्ताहरूले पार्टीको साख (इमेज) ड्यामेज...