रास्वपा महाधिवेशन

रास्वपा  महाधिवेशन: चार हजार २११  प्रतिनिधि

प्रादेशिक प्रतिनिधित्वका आधारमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७९४ जना प्रतिनिधि सहभागी हुनेछन्। यस्तै मधेस प्रदेशबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ र कर्णाली प्रदेशबाट ३४३ जना महाधिवेशन...

ताजा समाचार

धेरै पढिएको