राष्ट्रिय सभा

राष्ट्रिय सभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सर्वसम्मत पारित

सङ्क्रामक पशु तथा माछाजन्य रोगको प्रभावकारी रोकथाम, नियन्त्रण, निवारण र उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्यका साथै वातावरणीय स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। ...

ताजा समाचार