विधेयकमा प्रयोगशालाका महत्त्वपूर्ण तथ्याङ्क तथा विवरणहरू अनधिकृत रूपमा बाहिर नजाने गरी पूर्ण सुरक्षा सुनिश्चित गर्ने कडा प्रावधान राखिएको उनले बताए। मन्त्री पुनका अनुसार विधेयकमा परेका विषयवस्तुहरूमा सांसदहरूले यसअघि नै गहन...