राष्ट्रिय जेनजी-नागरिक अभियान

वर्तमान सरकार जनतामाथि क्रुर र स्वाधीनताको मुद्दामा मौन बन्यो: राष्ट्रिय जेनजी-नागरिक अभियान

पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक सुनिल सिंहले वर्तमान सरकार राष्ट्रियताका संवेदनशील मुद्दाहरूमा रहस्यमय ढंगले मौन बसेको तर आन्तरिक रूपमा आफ्नै जनतामाथि भने अत्याचारी बनेको आरोप लगाए। ...

ताजा समाचार

धेरै पढिएको