नेपाली समय अनुसार आज बिहान करिब ५:४५ बजे न्यूयोर्कमा सम्बोधन गर्दै उनले नेपालमा हालै भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढी विश्वकै लागि चेतावनी भएको बताए । ...