राष्ट्रकवि

राष्ट्रकविको कालजयी कविता : मान्छे हो ! यिनलाई प्यार गर है

खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए हेरी यी अनजानलाई उनका आँसू खसेका थिए बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन् हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्।...

ताजा समाचार