राप्रपाभित्र संस्थापन पक्ष र डा. राणाले नेतृत्व गरेको संस्थापन इतर पक्षबीच लामो समयदेखि वैचारिक तथा राजनीतिक मतभेद कायम थियो। एकता महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि वर्तमान...