मनसुन अवधिभर जोखिमयुक्त सडकखण्डहरूमा निरन्तर निगरानी राखिएको र अवरुद्ध सडकहरू यथाशीघ्र खोल्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएकाले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको...