राजन भट्टराई

विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई

भण्डारीले राष्ट्रपतिको पदमा रहँदा गरिमामय भूमिका निर्वाह गरेकाले उनको योगदानको पार्टीले उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले संवैधानिक पदमा पुगेका व्यक्तिहरूले पुनः दलगत सक्रिय राजनीतिमा फर्किँदा संवेदनशीलता पैदा हुने हुँदा...