राजदूत पद

पहिलोपटक राजदूत पदका लागि खुला आवेदन आह्वान

नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा विशेष अनुभव हासिल गरेका तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कुशल प्रतिनिधित्व गर्न सक्ने क्षमतावान् व्यक्तिलाई छनोटमा प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ। ...

धेरै पढिएको