केर्च जलडमरू वारपार गर्न फेरी (जलयात्रा) सेवा उपलब्ध छ । यसले पुलको क्षतिलाई आंशिक रूपमा पूर्ति गर्न सक्छ, तर यसको क्षमता निकै सीमित छ र यो पनि आक्रमणको जोखिममा छ...