काठमाडौं । एमाले युवा नेता ऐन महरको जाहेरीमा पक्राउ परेकी रश्मिला धामी अस्पतालमा अचेत अवस्थामा छिन् । उनले अदालत परिसरमा पिएको पदार्थ मट्टितेल रहेको अनुमान चिकित्सकहरूले गरेका छन् । ...