काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार मङ्गलवार बिहान १०:३० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। मृतक मेहताको शरीरमा गोली लागेको र स्वास्थ्य अवस्था अत्यन्त...