शनिबार दिउँसो ३ बजे सोही अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको थियो। तर, मतदान प्रक्रिया र अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै मुख्यमन्त्री कँडेलले संसदमा आफ्नो धारणा राख्दै...