सभापति लामिछाने नेतृत्वको रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल भाजपाको विशेष निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि गत जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गरेको हो। यस भ्रमण दलमा सभापति लामिछानेकी पत्नी निकिता...