मृत्युलाई जितेर फर्किए दावा शेर्पा

मृत्युलाई जितेर फर्किए दावा शेर्पा: सगरमाथाको तेस्रो शिविरबाट हराएका गाइडको ६ दिनपछि उद्धार

उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएको र यो आफैंमा एउटा आश्चर्यजनक एवं सुखद घटना भएको एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिएका छन्। लामो समय हिउँमा विताएका...

ताजा समाचार

धेरै पढिएको