मुग्लिन-नारायणगढ सडक अवरुद्ध

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा पहिरो: एकतर्फी मात्रै सवारी सञ्चालन

सडक डिभिजन कार्यालय भरतपुरले आज सोमबार बिहान ७:४० बजे दिएको जानकारीअनुसार नयाँ पुलमा लेदो र ढुंगा खसेकाले हाल पुरानो पुलमार्फत एकतर्फी सवारी आवागमन गराइएको छ। ...

ताजा समाचार

धेरै पढिएको