काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को ताज सुजिता बस्नेतले पहिरिएकी छन्। १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्। विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएका छन्।...