मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय

मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च

सार्वजनिक खर्च व्यवस्थापनमा अधिकांश मन्त्रालयमा उच्च खर्च हुने र मितव्ययिता कायम गर्नका लागि असम्भव प्राय भनिएका इन्धन, सञ्चार महसुल, सवारीसाधन मर्मत, मसलन्द तथा कार्यालय सामग्री तथा विविध खर्च शीर्षकमा अघिल्ला...