बैठकले नेपाल बिद्युत प्राधिकरण, त्रिभुव विश्वविद्यालयलगायतका सार्वजनिक संस्थानहरु, र कर्मचारीतन्त्रमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ। चरम राजनीतिक हस्तक्षेपको तीब्र विरोध गर्दै स्वेच्छाचारी क्रियाकलाप बन्द गर्नसमेत बैठकले जोडदार माग गरेको...