माइतीघरमा डुबान

इन्जिनियरिङ त्रुटि र प्राकृतिक जलशोषक क्षेत्र विनाशले माइतीघरमा डुबान: प्राविधिक टोलीको निष्कर्ष

माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने भीषण डुबानको मुख्य कारण पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको एक प्राविधिक प्रतिवेदनले देखाएको छ।

ताजा समाचार

धेरै पढिएको