महानगरको छात्रवृत्ति

महानगरको छात्रवृत्ति परीक्षाको नतिजा आएसँगै विषयगत र कोटागत रूपमा विद्यार्थी भर्ना सिफारिस

शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार यस वर्ष महानगरपालिकाभित्रका कुल १४५ वटा शिक्षण संस्थामा ४ हजार ८५७ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ। ...

ताजा समाचार

धेरै पढिएको