महाधिवेशनको तयारीमा रास्वपा

महाधिवेशनको तयारीमा रास्वपा: आज देशभरका १५०० वडामा एकैसाथ वडा अधिवेशन हुँदै

रास्वपाका अनुसार हालसम्म देशभरका करिब ३ हजार वडाहरूमा पार्टीको तदर्थ समिति बनिसकेका छन्। तीमध्ये ५० प्रतिशत वडाहरूको अधिवेशन विभिन्न चरणमा यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ। तदर्थ समिति गठन भइसकेर...

ताजा समाचार

धेरै पढिएको