सामाजिक सञ्जालमा उनको तुलना मोनालिसासँग भइरहेको छ। मोनालिसा भाइरल हुनुको कारण उनको सुन्दर आँखा हो, जसले मानिसहरूको ध्यान आकर्षित गरिरहेको छ। उनले महाकुम्भ मेलामा सबै रुद्राक्ष र क्रिस्टल माला बेच्ने...