महाअभियोग

ओलीले अदालतलाई बदनाम गर्न खोजे, महाअभियोगबारे छलफल भएको छैन : माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने, नलगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन्। ...