सामाजिक सञ्जालमा चलाइएको ‘बोल्न दे सरकार’ नामक ह्यासट्यागकै सन्दर्भमा बालेनले आफ्नो पाँच वर्षअघि सार्वजनिक गीत ‘बलिदान’ को केही अंश सञ्जालमा पोष्ट गर्दै उक्त अभियानलाई समर्थन पनि गरेका छन्। ...