उद्धार गरिएकाहरूमा पोखरा महानगरपालिका–१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन्। उनीहरू तीनै जनालाई आज बिहान सकुशल उद्धार गरिएको हो। ...