मन्त्री बादीले बैठकका क्रममा सांसदहरूबाट प्राप्त भएका रचनात्मक सुझाव, मार्गदर्शन र टिप्पणीहरू मन्त्रालयका आगामी कार्यक्रमहरूलाई अझ बढी परिणाममुखी बनाउनका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिन्। ...