अख्तियारको आरोपपत्र अनुसार आरोपितहरूले सन् २०२२ र २०२३ को अवधिमा चीनबाट भेप (विद्युतीय चुरोट) को भित्री भागमा सुनका साना टुक्राहरू लुकाएर नेपाल भित्र्याउने गरेका थिए। उक्त अवैध सुनलाई विदेशी बजारमा...