भूमि समस्या समाधान समिति

भूमिहीन र सुकुमवासीलाई जग्गाको निस्सा निःशुल्क, रकम माग्नेविरुद्ध कडा कदम चालिने

पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा छिटो दिलाइदिने प्रलोभन देखाएर केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलिरहेको गुनासो आएकाले समितिले यसतर्फ गम्भीर ध्यानाकर्षण भएको बताएको छ। ...

ताजा समाचार

धेरै पढिएको