पाकेको धानबाली जोगाउन किसानहरूलाई कृषि मन्त्रालयमार्फत एडभाइजरी जारी गरिएको छ। बाढीका बेला नदी किनारमा गएर भिडियो/टिकटक बनाउने वा दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण काम नगर्न प्राधिकरणले चेतावनी दिएको छ। सम्भावित विपद्को...