राष्ट्र बैंक ऐनअनुसार सिक्काको नयाँ स्वरूप र डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएकोमा सरकारले उक्त प्रस्ताव अस्वीकृत गर्दै फिर्ता पठाइदिएको छ। मन्त्रिपरिषद्ले सिक्काको नयाँ डिजाइन तयार गर्दा नेपालको राजनीतिक नक्सा अनिवार्य...