पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले सुस्तामा पहिलेदेखि बनिरहेको तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ (नेपाली भूभागमै) नयाँ ठेक्काअन्तर्गत बाँधको काम अघि बढाउन खोज्दा भारतीय पक्षले अवरोध सिर्जना गरेको पुष्टि...