भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरण

दूतावासको पहलपछि नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन विश्वविद्यालयको आग्रह

केआईआईटी विश्वविद्यालयमा बी टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साल आइतबार साँझ छात्रावास परिसरमा मृत भेटिएपछि नेपाली विद्यार्थीहरुले उक्त मृत्यु शंकास्पद भएको भन्दै विरोध जनाएपछि क्याम्पस प्रशासनले उनीहरुलाई तत्काल क्याम्पस...

ताजा समाचार

धेरै पढिएको