निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाउने निर्णय गरेलगत्तै व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्यमा आउने उतारचढावका आधारमा...