धादिङ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ र गोरखाको आरुघाट गाउँपालिका-९ जोड्ने पक्की पुल बगाएको छ। पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ। ...