माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र बेनिसा हमालका साथमा गोविन्द र बाबुललाई फिचरिङ गरिएको छ । भिडियोमा प्रियंका र बेनिसाको हट अवतार देख्न सकिन्छ । ...