बस पुलबाट खस्यो

निजगढमा ४३ जना सवार बस पुलबाट खस्यो

काठमाडौँ । बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ...